आज कुकुर तिहार : कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस