‘एमाले गठबन्धन अपवित्र छ’ : भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता भएकाले पाँचदलीय गठबन्धन बनेको बताएका छन् । उनले एमालेले बनाएको चुनावी गठबन्धनलाई अपवित्र भन्दै सत्तागठबन्धनको चरित्र चित्रण गरेका हुन् ।

। पाँच दलीय गठबन्धनले बागमती प्रदेशमा गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलामा भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरूलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस