साइबेरियामा रुसी सैनिक विमान दुर्घटना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ७, काठमाडौ । रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस