फिल्म ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको फिल्म तिम्रो मेरो साथको गीत सार्वजनिक भएको छ । सोमबार लक्ष्मी पूजाको अवसर पारेर रुमालै बाटेर बोलको गीत सार्वजनिक गरिएको हो ।

जगदिश समाल र मेलिना राईको स्वर रहेको गीतमा बि पाण्डेको शब्द र सुवाष भुषालको संगीत छ। यो गीतलाई उदयराज पौडेलले संयोजन गरेका हुन् । गीतको भिडिओमा अभिनेता पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्रीलाई देख्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस