नेपाली कांग्रेसको चुनावी घोषणापत्र कात्तिक १२ गते सार्वजनिक हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाण्डौ । नेपाली कांग्रेसको चुनावी घोषणापत्र कात्तिक १२ गते सार्वजनिक हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १०ः०० बजे ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले मंसीर ४ गतेको घोषणापत्र सार्वजनिक गर्ने मिति तेस्रो पटक तय गरेको हो। यसअघि कात्तिक ६ गते र ७ गते पनि घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस