साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोलीको बिदाइ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि नेपाली टोली शनिवारबंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस