दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गर्नुभएको छ । फिलिपिन्समा मुख्यतया प्यासिफिक रिङ अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोपहरू आउने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस