‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन् ।

विशुुद्ध मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस