डिम्याट सँख्या ५४ लाख बढी, हरेक आइपीओमा १५ लाख धेरैको आवेदन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक १२, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १२, काठमाडौं । अहिले डिम्याट खाताको सँख्या ५४ लाख बढी पुगेको छ । हरेक आइपीओमा १५ लाख बढीले आवेदन गर्दै आएका छन् । जसले गर्दा कम्पनीहरुले बिक्रीमा ल्याउने आइपीओ सहजै बिक्री हुने गरेको छ ।

अहिले दोस्रो बजारमा खरिदकर्ता न्यून देखिएपनि आइपीओमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ । राम्रा कम्पनीको १० कित्ता आइपीओ पर्दा पनि छोटो समयमानै मनग्य आम्दानी गर्न सकिने भएकोले पनि आइपीओमा आकर्षण कायमै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस