बालिकालाई करणी गरेर फरार रहेका एक जना १० वर्षपछि पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक १२, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाण्डौ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् ।

वि।स। २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा नाम परिवर्तनलाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस