कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक १४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १४, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । सचिव प्रेम केसीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस