नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक १४, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस