रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक १९, शनिबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाण्डौ । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सो दुर्घटनमा अन्य चारजना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्तालाई एदृत गर्दै रुसको समाचार एजेन्सी स्पुतनिकले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस