सरकारले धानको समर्थन मूल्य अझै तोकेन, प्रस्तावित मुल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक २०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । सरकारले धानको समर्थन मूल्य तोक्न अलमल गरेको छ । कृषि मन्त्रालयबाट वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्‍मा पुगेको धानको सर्मथन मूल्य तीन महिनामा पनि नतोकिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो ।

जसअनुसार मोटा धानका लागि २ हजार ८६७ रुपैयाँ प्रतिमेट्रिकटन र मसिनो मध्यम धानका लागि प्रतिमेट्रिकटन ३ हजार १२८ रुपैयाँ मूल्य सिफारिस भएको थियो । मन्त्रालयकाअनुसार मोटा धानको सिफारिस मूल्य गत वर्ष भन्दा प्रतिक्विन्टल ११५ रुपैयाँ र मध्यम धानको मूल्य २२६ रुपैयाँले धेरै हो ।

ताजा अपडेट

खोजी गर्नुहोस