निर्वाचन अधिकृतको कार्यलयमा ताला लगाएपछि वडाध्यक्ष पक्राउ

कार्तिक २०, काठमाण्डौ ।  बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता प्रहरीको पक्राउमा परेका छन् । गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए ।

बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार आगामी निर्वाचन नजिकिदैँ गर्दा उनले निर्वाचन अधिकृतको कार्यलयमा ताला लगाएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले ताला खोलेको छ ।

संम्बन्धित समचार

Leave a Reply