कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २२, काठमाडौ । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ ।
ब्राजिल फुटबलले कतार विश्वकपका लागि सोमबार २६ सदस्यीय टोली घोषणा गरेको हो ।

ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । ब्राजिलको टिममा ग्राबियल जिसस र ग्राबियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् । नोभेम्बर २० बाट सुरु हुने कता विश्वकपमा ब्राजिलले पहिलो खेल नोभेम्बर २५ मा सर्बियासँग खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस