इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक २७, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाण्डौ । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको मृत्यु भएको इरान मानव अधिकार आईएचआरले जनाएको छ । प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा मृत्युलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन् ।

ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको मृत्यु भएको थियो। उनको मृत्युले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस