कार्तिक २७, काठमाडौं । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरुलाई काम गर्न कठिन भइरहेको बताएका छन् ।
आइतबार बिहान काठमाडौंको नक्सालमा घरदैलोमा गरिरहेका उनीहरुले परिचय पत्र नभएको कारण आफूहरुलाई मतदाता शिक्षा दिने काममा कठिनाइ भइरहेको प्रतिक्रिया दिएका हुन् ।