‘प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली’ : ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर १, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको बताएका छन् । झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन हावाको पछाडि नपर्न आग्रह गरेका हुन् । ओलीले भने, गठबन्धन भनेको शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्रै हो । एकै खालका चरासँगै उड्छन् । एउटाको नाम कांग्रेस अर्काको कम्युनिस्ट छ । एउटै छन् यिनीहरु ।’

‘प्रचण्ड अब मुसो हुने बाटोमा छ । यो गठबन्धन धोद्रो परेको रुख हो । प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो उनले भने। वर्तमान गठबन्धनलाई विकाउ मालको संज्ञा दिँदै उनले सबै नेपालीले नागरिकता दिलाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस