चुनावी सुरक्षाका विषयमा प्रधानसेनापति शर्मासँग छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेर चुनावी सुरक्षाका विषयमा परामर्श गरेका छन् ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तेस्रो घेरामा रहेर सुरक्षा दिन लागेको सेनाका प्रमुखसँग भेटवार्ता गरेर थपलियाले सुरक्षामा कुनै कमजोरी रहन नदिन आग्रह गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस