दीपक मनाङेलाई २५ हजार जरिवाना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २, शुक्रबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ दीपक मनाङेलाई २५ हजार जरिवाना तिराउने भएको छ । चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।
मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस