एमाले अध्यक्ष ओलीले गरे मतदान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस