कांग्रेस महामन्त्री थापाद्वारा मतदान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन् । यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस