कालीकोटको मंगलासैनीमा मतदान सुरु गर्न आयोगको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ४, कालीकोट । निर्वाचन आयोगले कालीकोटको मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान सुरु गर्न निर्देशन दिएको छ । आयोगले बेलुकी ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस