दोलखा जफेको एउटा मतदानस्थलमा ७ राउण्ड हवाई फायर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस