हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

Post Thumbnail

मंसिर ४, काठमाण्डौ । हेटौंडा १४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बाँके जिल्ला पैजापुर गाउँपालिका(४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस