मंसिर ४, काठमाण्डौ । दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।
संम्बन्धित समचार
कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै
बैशाख १३,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली...नक्कली भिडियो भाइरल ! कतारी राजालाई उपहारस्वरुप दिइएको हात्ती लैजान कानुनी र प्राविधिक प्रक्रिया पूरा हुनै बाँकी
बैशाख १३,काठमाडौँ । कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी...ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छः मन्त्री चौधरी
बैशाख १३,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी...