कञ्चनपुरमा ९ बजेदेखि मतगणना हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ५, सोमबार (१ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

मंसिर ५, कञ्चनपुर । कञ्चनपुरको क्षेत्र नम्बर ३ मा बिहान ९ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहका अनुसार आइतबार राति सर्वदलीय बैठक बसेर ९ बजेदेखि मतगणना गर्ने सहमति भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस