पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा पुनः मतदान सुरु

मंसिर ५, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा रहेको शान्ति सृजना निमावि केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । हिजो स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको हो । हिजो आगजनी भएपछि मतदान रोकिएको थियो ।
अहिले कडा सुरक्षाबीच मतदान भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply