ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतगणना सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतगणना सुरु भएको छ । झापा ५ मा केहीबेर अघिबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना दमक नगरपालिकाको कार्यालयमा भइरहेको छ ।

अहिले सातवटा मतदान केन्द्रको मतपत्र मिसाएर गणना गर्न थालिएको छ । यो निर्वाचन क्षेत्रमा एमालेबाट अध्यक्ष ओली, गठबन्धनबाट डा। खगेन्द्र अधिकारीसहित २५ जना चुनावी मैदानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस