४२ सय मतगणना हुँदा गगनको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना भइरहेको छ । ४ हजार २१६ मतगणना हुँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २ हजार २६ मत प्राप्त गरेका छन् ।

एमालेका डा राजन भट्टराईले १ हजार ५८५ मत ल्याएका छन् । गगनले ४४१ मतसहित अग्रता कायमै राखेका छन्। त्यस्तै राप्रपाका डा। ठाकुरमोहन श्रेष्ठले १९३ मत ल्याएका छन् । त्यस्तै खुकुरीले ८२ र लौरोले ६२ मत ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस