मंसिर ५, काठमाडौ । काठमाडौ ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन् । पछिल्लो मत विवरणमा गगन थापा कांग्रेस ४७२७
राजन भट्टराई एमाले ३४९१ मत लिएका छन् ।
संम्बन्धित समचार
-
इजरायल र हमासबीच युद्ध विराम हुने
बैशाख १८, काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना... -
भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्दा २ युवतीको मृत्यु, १२ जना घाइते
बैशाख १८, काठमाण्डौँ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ । दुर्घटनामा अन्य... -
इलाम २ मा रास्वपाको धरौटी नै जफत !
बैशाख १८, काठमाडौँ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जमानत जफत भएको छ । इलाम क्षेत्र...