चितवन-२ मा रवि लामिछाने तेस्रो स्थानमा, एमालेका पोखरेल अगाडी

मंसिर ५, काठमाण्डौ । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् ।

पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् । लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् । अहिले इच्छाकामना १ को गणना सकिएको छ ।

संम्बन्धित समचार

Leave a Comment