नुवाकोट-२ को प्रारम्भिक मतगणनामा कांग्रेसका उमेदवार केसीको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ५, काठमाडौं । नुवाकोट–२ मा ७०० मतगणना भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसका उमेदवार अर्जुननरसिंह केसीको अग्रता देखिएको छ । केसीले ३४९ मत पाउँदा नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२१ मतसहित पछ्याइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस