तनहुँ-१ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिलेसम्म २१४ मत गनिएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ७० मतसहित अगाडि छन् । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना ५२ मतसहित पौडेललाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४, गोविन्दराज जोशीले २४ मत ल्याएका छन् । व्यास नगरपालिका वडा नम्बर १४ र भानु नगरपालिका १ को मत गणना गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस