मंसिर ५,काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायमै राखेका छन् ।
कूल १० हजार ६ सय ७६ मत गणना हुँदा श्रेष्ठले २८११ मत पाएर अग्रता हासिल गरेका छन् ।
दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले २६५९ मत पाएको छ । तेश्रोमा माओवादी केन्द्रले १५०० मत पाएको छ भने चौथोमा राप्रपाले ११३२ मत पाएको छ ।