मंसिर ५,काठमाडौँ । डडेलधुरामा स्वतन्त्र उमेदवार सागर ढकाल अहिलेसम्मको मतगणनामा ५२७ मतले पछि परेका छन् ।
उनले अहिलेसम्म ४२२ मत प्राप्त गरेका छन् । यो मत २ हजार मत गणना हुँदासम्मको हो ।
अहिलेसम्मको मत गणनाअनुसार कांग्रेस उमेदवार शेरबहादुर देउवाले ९४९ मत प्राप्त गरेका छन् भन् कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले ४२५ मत प्राप्त गरेका छन् ।