चितवन–१ मा रास्वपाका हरि ढकालको अग्रता कायम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् ।

६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ हजार ७४४ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस