काभ्रे – मा शिव हुमागाईँको अग्रता कायम,पछि परे गोकुल बास्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६,काठमाडौँ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईँले ५१४ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

यस्तै नेकपा एमालेका गोकुल प्रसाद बास्कोटाले ३२३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ३० मत प्राप्त गरेका छन्

ताजा अपडेट

खोजी गर्नुहोस