धादिङ-१ मा भुमि त्रिपाठीको अग्रता

मंसिर ६,धादिङ । धादिङ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । ताजा परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठी २६ सय २४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।
भने नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे २६ सय ३ मत ल्याएर त्रिपाठीलाई पछ्याइरहेका छन् ।

पाण्डे र त्रिपाठीको मतातन्तर २१ रहेको छ । त्यसैगरी यो क्षेत्रमा रास्वपाका उम्मेदवार हिमेश पन्तले ५ सय ७२ मत ल्याएका छन् ।

संम्बन्धित समचार

Leave a Reply