डडेलधुरामा देउवा दोब्बर मतले अगाडि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोब्बर मतले अगाडि छन् । ११ हजार ३ सय ७० मत गणना हुँदा उनले ५७८७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले २७९७ मत ल्याएका छन् । नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्लले १६९० मत ल्याएका छन् । मल्ललाई नेकपा एमालेले समर्थन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस