ताजा मतमरिणाम : झापा-५ मा केपी ओलीलाई ३५ सयको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमाले अध्यक्ष ओलीले ८ हजार ९७८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका खगेन्द्र अधिकारीले ५ हजार ४४८ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस