धादिङ-१ मा राजेन्द्र पाण्डे अघि लागे, हिमेशको मत कति ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ६,धादिङ । धादिङ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । ताजा परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे ५ हजार ३ सय ७१ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।
भने नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठी ५ हजार १ सय ८८ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् ।

पाण्डे र त्रिपाठीको मतान्तर १ सय ८३ रहेको छ । त्यसैगरी यो क्षेत्रमा रास्वपाका उम्मेदवार हिमेश पन्तले १५ सय ६५ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस