इलाम-२ मा सुवास नेम्वाङ पछि परे कांग्रेसका खड्का अगाडी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ६,इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं। २ मा पछि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस