नेकपा एसका प्रकाश ज्वाला दोब्बर मतले अगाडी

मंसिर ६,सल्यान । सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् ।

कुल १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् । एमालेका राजेन्द्र वीर रायले २ हजार ४१८ मत मात्रै ल्याएका छन् ।

संम्बन्धित समचार

Leave a Reply