काठमाडौं-९ मा एमालेका कृष्णभक्त श्रेष्ठ विजयी

मंसिर ६, काठमाडौ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन् ।

श्रेष्ठ २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply