कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जित पक्का !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले फराकिलो मतान्तरले जित नजिक पुगेका छन् । ५५४०२ मत गणना गर्दा चौधरीले २०२३४ मत ल्याएर फराकिलो मतले अगाडि छन् ।

यस्तै माओवादीका कृष्णकुमार चौधरीले १४९४६ मतले दोस्रो स्थानमा छन् । यस्तै, राप्रपाका वीरेन्द्र बलमेले ६६२९ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका गौरीशंकर चौधरीले भने ८२६९ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस