काठमाडौं-२ अन्तर्गत प्रदेशसभा (क) मा राप्रपाका सुनिल केसीको जित

मंसिर ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुनिल केसीले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा क मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।

संम्बन्धित समचार

Leave a Reply