झापा-१ मा विश्वप्रकाश शर्माको अग्रता फराकिलो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता फराकिलो बनाउँदै लगाएका छन् । ३१ हजार ९४८ मत गणना हुँदा कांग्रेसका शर्माले १४ हजार ९४० मतका साथ अग्रता लिएका छन् ।

शर्मालाई पछ्याइरहेका एमालेका अग्नि खरेलले १० हजार ८९ मत पाएका छन् । शर्मा र खरेलबीचको मतान्तर ५ हजार ८५१ छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३ हजार ७५ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस