धादिङ-१ को पछिल्लो अबस्था के छ ? राजेन्द्र पाण्डेको अग्रतामा भुमि त्रिपाठीको मत कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ६, धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर १, ९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता छ । उक्त वडामा पाण्डेले १६६८ मत लयाउँदा एमालेका उम्मेदवार भुमि त्रिपाठीले १५९१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५५५ मत पाए । साना दल तथा स्वतन्त्र उम्मेदवारले ६५ मत पाए । राजेन्द्र पाण्डेले ७०३९, भुमि त्रिपाठी ६७७९, हिमेश पन्तले २१२० मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस